Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल-बंगलादेशबीचको फाइनल खेल हेर्न आउने दर्शकहरुलाई पार्किङ स्थाल तोकियो

नेपाल-बंगलादेशबीचको फाइनल खेल हेर्न आउने दर्शकहरुलाई पार्किङ स्थाल तोकियो

जोईन खबर

१४, कार्तिक २०८१
  • 712
    SHARES
  • नेपाल-बंगलादेशबीचको फाइनल खेल हेर्न आउने दर्शकहरुलाई पार्किङ स्थाल तोकियो

    १४ कात्तिक काठमाडौँ । साफ च्याम्पियनसिप २०२४ को नेपाल बंगलादेशबीचको फाइनल खेलका लागि ६ वटा स्थानमा पार्किङ तोकिएको छ।

    images

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक व्यवस्थापनका लागि ६ वटा स्थानमा पार्किङ स्थाल तोकेको हो। खेलकुद परिषदको पार्किङ, आँखा अस्पताल, आर्मी हेडक्वार्टर अगाडि, त्रिपुरेश्वरको विश्व निकेतन स्कुल पछाडि करिडोर र कुपण्डोल क्षेत्र तोकिएको छ।

    images
    images
    images

    करिडोर क्षेत्रमा दुई पांग्रे र चार पांग्रे सवारीसाधन राख्न सकिनेछ।काठमाडौंको भ्यूटावर पुरानो बसपार्कमा पनि दुई पांग्रे र चार पांग्रे राख्न सकिनेछ। धरहरामा पनि दुई पांग्रे सवारीसाधन पार्किङ गर्न सकिन्‍छ।

    उक्त खेल साढे ६ बजे बाट दशरथ रङ्गशाला सुरु हुने छ । दर्शकहरुको सवारी साधानको सुरक्षाको लागि पार्किङ स्थाल तोकिएको हो ।

    parking.jpg

    प्रकाशित मिति :कार्तिक १४, २०८१ बुधवार - १५:०१:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको