१४ कात्तिक काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल खेल्ने नेपाली महिला खेलाडीको टोली त्रिपुरेश्वस्थित रंगशाला पुगेको छ ।
केहीबेरअघि खेलाडीहरुको टोली रंगशाला पुगेको हो । आज नेपाल र बंगलादेशबिच प्रतिस्पर्धा हुँदैछ ।
खेल बुधबार ६ ३० बजेदेखि सुरु हुँदैछ ।
