Logo

बिहिवार, कार्तिक १३ गते २०८३

च्याम्पियनसिप २०२४ को फाइनल खेलको हाफ टाइममा दुवै टिम गोलरहित

च्याम्पियनसिप २०२४ को फाइनल खेलको हाफ टाइममा दुवै टिम गोलरहित

जोईन खबर

१४, कार्तिक २०८१
  • 934
    SHARES
  • च्याम्पियनसिप २०२४ को फाइनल खेलको हाफ टाइममा दुवै टिम गोलरहित

    १४ कात्तिक काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२४ को नेपाल र बंगलादेशबीच  फाइनलको पहिलो हाफ टाइममा गोलरहित भएर सकिएको छ । दुवै टोलीबाट गोल हुन सकेना ।

    images

    खेलको पहिलो मिनेटमा नै नेपाल ठूलो संकटबाट बच्यो । गीता राना गोलकिक प्रहार गर्ने क्रममा चिप्लिन पुग्दा उनको प्रहारमा गल्ति भएको थियो । बंगलादेश तोहुराको प्रहार क्रसबारको भित्री भागमा लाग्दै फर्कियो । त्यसको रिबाउन्डमा तोहुराकै हेडरलाई गोलरक्षक एन्जिलाले समातिन् ।

    images
    images
    images

    गोलरक्षक रुपना चक्माले रोक्न नसकेको बललाई साम्बाले पेनाल्टी क्षेत्र बाहिर लागेर अमिशालाई दिएपछि उनले दुई टच लिँदै प्रहार गरेकी थिइन् । खेलमा दुवै पक्षले गोल हान खोज्ने क्रम जारी छ । तर गोल हुनबाट दुवै पक्ष यस्तै छ । 

    प्रकाशित मिति :कार्तिक १४, २०८१ बुधवार - १९:२८:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको