Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 प्रधानमन्त्रीओलीले लक्ष्मीपूजाको शुभकामना

 प्रधानमन्त्रीओलीले लक्ष्मीपूजाको शुभकामना

जोईन खबर

१५, कार्तिक २०८१
  • 595
    SHARES
  •  प्रधानमन्त्रीओलीले लक्ष्मीपूजाको शुभकामना

    १५ कात्तिक काठकाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा लक्ष्मीपूजाको शुभकामना व्यक्त गर्नुभएको छ ।

    images

    प्रधानमन्त्री ओलीले आज समाजिक सञ्जालमा लेख्नुभएको छ, “आज तिहारको लक्ष्मीपूजा सबैको घरआँगन उज्यालो होस् ! सबैको परिवारमा सुखशान्ति छाओस् सन्देशमा उहाँले तिहारमा दीपको उज्यालो जग्मगाउने र फूलको सुगन्ध फैलने तथा पशुपन्छी र मानवबीचको सम्बन्ध, अनि दाजुभाइ दिदीबहिनीको स्नेह सम्झाउने उल्लेख गर्नुभएको  छ ।

    images
    images
    images

    प्रकाशित मिति :कार्तिक १५, २०८१ बिहिवार - १०:४९:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको