Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज कुकुर तिहार

आज कुकुर तिहार

जोईन खबर

१५, कार्तिक २०८१
  • 817
    SHARES
  • आज कुकुर तिहार

    १५ कात्तिक काठमाडौँ । सबै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ ।प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ ।

    images

    यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ ।कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र कुकुरलाई भैरवको बहान पनि भनिन्छ ।

    images
    images
    images

    कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एकपटक यमपञ्चकको दोश्रो दिन पारेर पुज्ने गर्द छन् । तिहारको दोस्रो दिन आज कुकुर तिहार र साँझ लक्ष्मीको पूजा तथा दीपावली, तेस्रो दिन बिहान गाई चौथो दिन गोवर्द्धन पूजा र अन्तिम दिन भाइटीका गरी तिहार पाँच दिन मनाइन्छ ।

    तिहारको लक्ष्मी पूजा, गोवर्द्धन पूजा र भाइटीकामा सरकारी विदा समेत दिने गरेको छ । 

    प्रकाशित मिति :कार्तिक १५, २०८१ बिहिवार - ११:५४:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको