Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नेपाल सरकारले  नेपाली महिला फुटबल टोलीलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने

 नेपाल सरकारले  नेपाली महिला फुटबल टोलीलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने

जोईन खबर

१५, कार्तिक २०८१
  • 688
    SHARES
  •  नेपाल सरकारले  नेपाली महिला फुटबल टोलीलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने

    १५ कात्तिक काठमाडौँ । नेपाल सरकारले काठमाडौंमा भएको साफ महिला च्यापियनसिप २०२४ को उपविजेता बनेका नेपाली महिला  फुटबल खेलाडीलाई  जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

    images

    खेलमा उपविजेता बनेका खेलाडीसहित अन्य पदाधिकारीलाई पनि नगदसहित सम्मान गर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताउनु भयो ।

    images
    images
    images

    खेलका मुख्य प्रशिक्षकले २ लाख पाउने छन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन्।

    बुधबार दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशसँग २(१ ले पराजित भएको थियो । उनीहरुले उपाधि जित्न नसके पनि घरेलु मैदानममा उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । तेही खेललाई सम्मान गरि पुस्कार दिने निर्णय गरिएको हो । 

    प्रकाशित मिति :कार्तिक १५, २०८१ बिहिवार - १३:००:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको