Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीले राजीनामा दिए

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीले राजीनामा दिए

जोईन खबर

२१, कार्तिक २०८१
  • 574
    SHARES
  • प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीले राजीनामा दिए

    २१ कात्तिक काठमाडौँ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् ।

    images

    अनुमति नलिई जापान गएको विषय सार्वजनिक भएपछि बुधबार मन्त्री अधिकारीले राजीनामा दिएका हुन् ।उनी गत कार्तिक १३ गते कूटनीतिक मर्यादा उल्लङ्घन गर्दै जापान गएका थिए ।

    images
    images
    images

    मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखि पठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ ।

      ra21.jpg

    प्रकाशित मिति :कार्तिक २१, २०८१ बुधवार - १३:५०:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको