Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 इजरायलका लागि नेपाली राजदूतमा प्रा. धनप्रसाद नियुक्त

 इजरायलका लागि नेपाली राजदूतमा प्रा. धनप्रसाद नियुक्त

जोईन खबर

२१, कार्तिक २०८१
  • 661
    SHARES
  •  इजरायलका लागि नेपाली राजदूतमा प्रा. धनप्रसाद नियुक्त

    २१ कात्तिक काठमाडौँ । इजरायलका लागि नेपाली राजदूतमा प्रा। धनप्रसाद पण्डित नियुक्त भएका छन् ।

    images

    राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बुधबार राजदूतमा नियुक्त गरेका हुन् ।

    images
    images
    images

    मन्त्रिपरिषद्को सिफारिसमा उनलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

     

    ni21.jpg

    प्रकाशित मिति :कार्तिक २१, २०८१ बुधवार - १६:०२:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको