Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरोको संक्रमण 

प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरोको संक्रमण 

जोईन खबर

२१, कार्तिक २०८१
  • 592
    SHARES
  • प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरोको संक्रमण 

    २१ कात्तिक काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरोको संक्रमण भएको छ ।ओलीको निजी चिकित्सक डा। दिव्या सिंह शाहले भाइरल ज्वरो भएको पुष्टि गरिन् ।

    images

    घाँटीमा संक्रमण पनि भएको छ । मंगलबार डेंगुको आंशकामा रगत परीक्षण गरिएको थियो । तर, उक्त रिर्पोट नेगेटिभ आएको डा। शाहले बताइन् ।

    images
    images
    images

    तर, अन्य कुनै पनि स्वास्थ्य समस्या नभएको डा। शाहको भनाइ छ ।प्रधानमन्त्रीले ओलीले दोस्रो मिर्गौला प्रत्यारोपण गरेको चार वर्ष बितेको छ ।

    उहाँको मिर्गौलाले एकदमै राम्रो काम गरेको छ । अहिले प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।

    प्रकाशित मिति :कार्तिक २१, २०८१ बुधवार - १६:३९:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको