Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एमालेले आगामी महिनामा हुने स्थानीय तहको उपनिर्वाचनको लागि उम्मेदवारको नाम सार्वजनिक

एमालेले आगामी महिनामा हुने स्थानीय तहको उपनिर्वाचनको लागि उम्मेदवारको नाम सार्वजनिक

जोईन खबर

२२, कार्तिक २०८१
  • 577
    SHARES
  • एमालेले आगामी महिनामा हुने स्थानीय तहको उपनिर्वाचनको लागि उम्मेदवारको नाम सार्वजनिक

    २२ कात्तिक काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेले आगामी मंसिर महिनामा हुने स्थानीय तहको उपनिर्वाचनका लागि एक नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

    images

    एमालेको नगर समितिले केही दिनअघि कीर्तिपुर नगरप्रमुखमा डा सुरेन्द्र मानन्धर, वडा नं १ मा र वडा नं ४ मा बद्री बुढाथोकीलाई सर्वसम्मत सिफारिस गरेको थियो ।

    images
    images
    images

    आज भएको घोषणासभामा नगरप्रमुखका उम्मेदवार मानन्धरले कीर्तिपुरका जनताको चाहनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने बताए । त्यस अवसरमा एमाले स्थायी समिति सदस्य राजन भट्टराई तथा बागमती प्रदेश प्रमुख आनन्द पोखरेलले जनताका माझ गएर उनीहरूका काम गर्न जनप्रतिनिधि दत्तचित्त हुनुपर्नेमा जोड दिए ।

    प्रकाशित मिति :कार्तिक २२, २०८१ बिहिवार - ११:३०:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको