Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आईसीसी यू १९ महिला टी २० खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

आईसीसी यू १९ महिला टी २० खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

जोईन खबर

२२, कार्तिक २०८१
  • 583
    SHARES
  • आईसीसी यू १९ महिला टी २० खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

    २२ कात्तिक काठमाडौँ । आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट खेलमा नेपालले दोस्रो खेल कुवेतविरुद्ध टस जितेर पहिले  ब्याटिङ गरि रहेको छ । खेल दुबईस्थित दी सेभेन्स स्टेडियममा भएको हो ।

    images

    पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ ।

    images
    images
    images

    कुवेत भने पहिलो खेलमा आयोजक यूएईसँग १०६ नरको फराकिलो अन्तरले पराजित भएको थियो ।छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् ।

    त्यसपछि शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू(१९ महिला टी२० विश्वकपमा छनोट हुनेछ ।

    प्रकाशित मिति :कार्तिक २२, २०८१ बिहिवार - ११:४४:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको