Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालका राष्ट्रपति पौडेलले अमेरिकाको राष्ट्रपति ट्रम्पलाई दिए बधाई 

नेपालका राष्ट्रपति पौडेलले अमेरिकाको राष्ट्रपति ट्रम्पलाई दिए बधाई 

जोईन खबर

२२, कार्तिक २०८१
  • 571
    SHARES
  • नेपालका राष्ट्रपति पौडेलले अमेरिकाको राष्ट्रपति ट्रम्पलाई दिए बधाई 

    २२ कात्तिक काठमाडौँ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाको नवनिर्वाचित  राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्।

    images

    राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत ४७औं राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्पलाई बधाई  दिएका हुन् ।

    images
    images
    images

    संयुक्त राज्य अमेरिकामा दोस्रो पुन राष्ट्रपति पदमा निर्वाचित हुनु भएकोमा  कार्यकालको  सफलताको कामना गरेका छन् ।

    उनले राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

    प्रकाशित मिति :कार्तिक २२, २०८१ बिहिवार - १२:०६:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको