२३ कात्तिक काठमाडौँ । आज शुक्रबार चार प्रदेशका पहाडी भेगहरुमा हल्का वर्षा हुने सम्भावना रहेको को छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखालेका अनुसार आज दिउँसो कोसी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना देखिएको हो।
मौसमविद्का अनुसार अहिले देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ।