Logo

बिहिवार, कार्तिक १३ गते २०८३

समाजवादीले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न  प्रदेश कमिटीलाई निर्देशन 

समाजवादीले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न  प्रदेश कमिटीलाई निर्देशन 

जोईन खबर

२३, कार्तिक २०८१
  • 676
    SHARES
  • समाजवादीले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न  प्रदेश कमिटीलाई निर्देशन 

    २३ कात्तिक काठमाडौँ ।  एकीकृत समाजवादीले आउदो मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गर्न  प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

    images

    पार्टीले स्थानीय तहका आवश्यकता बुझेका, अनुभवी, साङ्गठनिक क्षमता भएका, जनताका समस्या समाधान गर्न सक्ने तथा विकास–निर्माणका काम गर्ने क्षमता भएका नेताहरूको पहिचान गरी कात्तिक मसान्तभित्र सिफारिस गर्न सम्बन्धित प्रदेशलाई निर्देशन दिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

    images
    images
    images

    निर्वाचन आयोगले लागि मंसिर २ गते मनोनयन दर्ता गर्ने समयसीमा तोकेको छ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।

    प्रकाशित मिति :कार्तिक २३, २०८१ शुक्रवार - ११:१२:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको