Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज नेपाली बजारमा सुन प्रतितोला २ हजारले बढेर कारोवार हुदै 

आज नेपाली बजारमा सुन प्रतितोला २ हजारले बढेर कारोवार हुदै 

जोईन खबर

२३, कार्तिक २०८१
  • 634
    SHARES
  • आज नेपाली बजारमा सुन प्रतितोला २ हजारले बढेर कारोवार हुदै 

    २३ कात्तिक काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजारले बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६६ हजार पाँच सय निर्धारण भएको छ ।

    images
    images
    images

    यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । बिहीबार प्रतितोला रु एक हजार नौ सय ६० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय ८० निर्धारण भएको छ । 

    प्रकाशित मिति :कार्तिक २३, २०८१ शुक्रवार - १२:११:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको