Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा आफैँ उपस्थित हुन्छु : सभा सदस्य दीपक मनाङे

सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा आफैँ उपस्थित हुन्छु : सभा सदस्य दीपक मनाङे

जोईन खबर

२३, कार्तिक २०८१
  • 649
    SHARES
  • सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा आफैँ उपस्थित हुन्छु : सभा सदस्य दीपक मनाङे


    २३ कात्तिक काठमाडौँ । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा आफैँ उपस्थित हुने बताएका छन्।

    images

    अदालतले दोसी ठहर  गरेको खबर आए पछि उनी सम्पर्क बिहिन भएको समाचार आउको भने थाहा भए पछि   मनाङेले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसला प्राप्त नगरेको बताएका छन् । उनले मेरो बिषयमा सामाजिक सञ्जालमा समाचार र टीका टिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

    images
    images
    images

    सर्वोच्च अदालतले मेरो मुद्दाको गत कार्तिक २० गते फैसला भएको विषय मैले मेरो तर्फबाट बहस पैरवी गरिरहेका कानुन व्यवसायीमार्फत थाहा पाएको  उनकाे भनाइ छ ।

    अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको भन्ने जानकारी आयो।फैसला आउँदाको दिनदेखि  सञ्चार माध्ययमहरूबाट तारन्तार आइरहेका कलहरूले गर्दा केही समयका लागि मैले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको उनले बताए ।

    प्रकाशित मिति :कार्तिक २३, २०८१ शुक्रवार - १३:४५:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको