Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बागमती प्रदेश जुनियर टेनिस भोलिदेखि

बागमती प्रदेश जुनियर टेनिस भोलिदेखि

जोईन खबर

२३, कार्तिक २०८१
  • 703
    SHARES
  • बागमती प्रदेश जुनियर टेनिस भोलिदेखि

    २३ कात्तिक काठमाडौँ । बागमती प्रदेश टेनिस संघको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटीआई जुनियर टेनिस प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

    images

    प्रतियोगितामा १४ स्पर्धामा १ सय २७ खेलाडीको सहभागिता रहने टेनिसकी मुख्य प्रशिक्षक रेणुदेवी कोन्डाले जनाएकी छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज÷गल्र्स सिंगल्स तथा ब्वाइज÷गल्र्स डबल्समा खेल हुनेछ ।प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख ११ हजार रुपैयाँ रहेको छ ।

    images
    images
    images

    नेपाल टेनिस संघको प्राविधिक सहयोग तथा होटल मिस्टिक माउन्टेनको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ । प्रतियोगिता मंसिर १ गतेसम्म चल्ने छ ।

     

    प्रकाशित मिति :कार्तिक २३, २०८१ शुक्रवार - १५:४३:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको