Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शंकरदेव क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदका लागि आवेदन आह्वान खुल्ला

शंकरदेव क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदका लागि आवेदन आह्वान खुल्ला

जोईन खबर

२५, कार्तिक २०८१
  • 574
    SHARES
  • शंकरदेव क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदका लागि आवेदन आह्वान खुल्ला

    २५ कात्तिक काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शंकरदेव क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदका लागि आवेदन आह्वान गरिएको छ ।

    images

    क्याम्पस प्रमुख छनौट समितिले आज एक सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम बमोजिम सात दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।

    images
    images
    images

    आवश्यक कागजातहरू र आशयपत्र सक्कलप्रति (हार्डकपी) शिक्षाध्यक्षको कार्यालयमा सिलबन्दी गरी बुझाउन समेत आग्रह गरिएको छ ।

    sh.webp

     

    प्रकाशित मिति :कार्तिक २५, २०८१ आइतवार - ०७:४६:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको