Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राखेपलाई ७२ लाखको सामाग्री सहयोग

राखेपलाई ७२ लाखको सामाग्री सहयोग

जोईन खबर

२५, कार्तिक २०८१
  • 619
    SHARES
  • राखेपलाई ७२ लाखको सामाग्री सहयोग

    २५ कात्तिक काठमाडौँ । चीनको युनान प्रदेश खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् ९राखेप० लाई ७२ लाख रुपैयाँ बराबरको सामाग्री सहयोग स्वरुप शनिबार प्रदान गरेको छ ।

    images

    ब्युरोका निर्देशक याङ झोङ हुआले राखेपकी निमित्त सदस्य–सचिव अञ्जना श्रेष्ठलाई पोखरामा आयोजित एक कार्यक्रमबीच उक्त सामाग्री हस्तान्तरण गरे ।

    images
    images
    images

    स्पोर्ट्स साइन्स रिसर्च ल्याबका लागि सामाग्री र खेल सामाग्री प्रदान गरिएको राखेप सदस्य–सचिवको सचिवालयकी सुलोचना सिजाख्वाले जनाएकी छन् ।

    प्रकाशित मिति :कार्तिक २५, २०८१ आइतवार - १०:२१:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको