Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेलाई  म्याद थपका लागि फेरी अदातल पुर्‍याइयो 

सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेलाई  म्याद थपका लागि फेरी अदातल पुर्‍याइयो 

जोईन खबर

२५, कार्तिक २०८१
  • 628
    SHARES
  • सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेलाई  म्याद थपका लागि फेरी अदातल पुर्‍याइयो 

    २५ कात्तिक काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई  सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा  म्याद थपका लागि कास्की जिल्ला अदातल पुर्‍याइएको छ।

    images

    उनलाई काठमाडौंबाट कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ। यसअघि प्रहरीले लामिछानेलाई म्याद थपका लागि गत मंगलबार अदालतमा उपस्थित गराएको थियो।प्रहरीले २५ दिन म्याद मागेकोमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिनको समय दिएको थियो।

    images
    images
    images

    लामिछानेसँगै गोर्खा मिडिया नेटवर्का अर्का सञ्चालक पूर्वडीआइजी छविलाल जोशी, जिवि राई निकट मानिएकी लिला पछाई र रामबहादुर खनाललाई पनि १० दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

    लामिछानेलाई तेस्रो पटक थपिएको म्याद कात्तिक १५ गतेदेखि गणना भएर कात्तिक २४ गते सकिएको हो। हिजो शनिबार भएकाले प्रहरीले आज लामिछानेसहित तिनैजनालाई अदालत उपस्थित गराएको हो।

    प्रकाशित मिति :कार्तिक २५, २०८१ आइतवार - १०:५२:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको