Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल ९एनएफपिजे १३ औँ अधिवेशनबाट अध्यक्षमा पुनः प्रदीपराज वन्त निर्वाचित

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल ९एनएफपिजे १३ औँ अधिवेशनबाट अध्यक्षमा पुनः प्रदीपराज वन्त निर्वाचित

जोईन खबर

२५, कार्तिक २०८१
  • 742
    SHARES
  • राष्ट्रिय फोटो पत्रकार समूह नेपाल ९एनएफपिजे १३ औँ अधिवेशनबाट अध्यक्षमा पुनः प्रदीपराज वन्त निर्वाचित

    २५ कात्तिक काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल ९एनएफपिजे० को अध्यक्षमा पुनः प्रदीपराज वन्त निर्वाचित भएका छन् । यस समूहले शनिबार  आयोजित २७ औँ साधारणसभा तथा १३ औँ अधिवेशनले राष्ट्रिय समाचार समिति ९रासस०का फोटो पत्रकार वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

    images

    समूहको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री, प्रथम उपाध्यक्षमा सुनील शर्मा, उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रविन कुलुङ राई र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ चयन भएका छन् ।केन्द्रीय सदस्यमा सुशीलकुमार श्रेष्ठ, मुकुन्द कालीकोटे, रमिता छुँजु, हरिश सिंह नगाल, दिपेन्द्र महर्जन, अनुप प्रधान र सागर बस्नेत चयन भएका छन् ।

    images
    images
    images

    विसं २०५३ मा स्थापना भएको सो समूह फोटो पत्रकारको पहिलो छाता संगठन हो ।समूहले फोटो पत्रकारको व्यावसायिक हकहित, पेसागत सुरक्षा, क्षमता विकास र फोटो पत्रकारिताको विकासका लागि विविध कार्य गर्दै आइरहेको अध्यक्ष वन्तले जानकारी दिए ।

    प्रकाशित मिति :कार्तिक २५, २०८१ आइतवार - ११:३३:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको