Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेकपा माओवादी केन्द्रको दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थागित 

नेकपा माओवादी केन्द्रको दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थागित 

जोईन खबर

२५, कार्तिक २०८१
  • 568
    SHARES
  • नेकपा माओवादी केन्द्रको दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थागित 

    २५ कात्तिक काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बोलाएका थिए ।

    images

    तर उनको व्यस्तताका कारण बैठक स्थगित भएको सचिव गणेश साहले जानकारी दिए । आज स्थागित गरिएको  बैठक सोमबार बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बस्ने उनको सचिवलयले बताएको हो ।

    images
    images
    images

    बैठकमा केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल हुने भएको थियो । 

     

    प्रकाशित मिति :कार्तिक २५, २०८१ आइतवार - ११:३९:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको