Logo

मंगलवार, श्रावण १२ गते २०८३

आज एक हप्तामा सुनको मूल्य घटेयो 

आज एक हप्तामा सुनको मूल्य घटेयो 

जोईन खबर

२५, कार्तिक २०८१
  • 919
    SHARES
  • आज एक हप्तामा सुनको मूल्य घटेयो 

    २५ कात्तिक काठमाडौँ । आज साताको पहिलो दिन सुनको मूल्य घटेको छ । आज आईतबार सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

    images

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।यस दिन चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ ।

    चाँदीको मूल्य प्रतितोला एक हजार ९६० रुपैयाँ खरिदबिक्री भइरहेको छ । शुक्रबारको बजारमा चाँदीको मूल्य प्रतितोला एक हजार ९८० रुपैयाँ खरिदबिक्री भएको थियो ।

    प्रकाशित मिति :कार्तिक २५, २०८१ आइतवार - १२:१६:३६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको