Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आवासीय राजदूत पदमा ओली र रेग्मी  नियुक्ती

आवासीय राजदूत पदमा ओली र रेग्मी  नियुक्ती

जोईन खबर

२५, कार्तिक २०८१
  • 622
    SHARES
  • आवासीय राजदूत पदमा ओली र रेग्मी  नियुक्ती

    २५ कात्तिक काठमाडौँ ।  चीन र अमेरिकाका लागि आवासीय राजदूत पदमा प्रा. डा. कृष्णप्रसाद ओली र लोकदर्शन रेग्मी  नियुक्त भएका छन् ।

    images

    आज राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्रा. डा. कृष्णप्रसाद ओलीलाई जनवादी गणतन्त्र चीनका लागि र लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

    images
    images
    images

    25w.webp

    प्रकाशित मिति :कार्तिक २५, २०८१ आइतवार - १४:३०:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको