Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सांसद बजगाई लगायतले हवाई भाडा महँगो भएको भन्दै माइतीघर मण्डलमा प्रदर्शन गरे

सांसद बजगाई लगायतले हवाई भाडा महँगो भएको भन्दै माइतीघर मण्डलमा प्रदर्शन गरे

सांसद बजगाई लगायतले हवाई भाडा महँगो भएको भन्दै माइतीघर मण्डलमा प्रदर्शन गरे

जोईन खबर

२५, कार्तिक २०८१
  • 595
    SHARES
  • सांसद बजगाई लगायतले हवाई भाडा महँगो भएको भन्दै माइतीघर मण्डलमा प्रदर्शन गरे

    २५ कात्तिक काठमाडौँ । नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद तथा गोरखा क्षत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्या राजेन्द्र बजगाई लगायत नेताले  हवाई भाडा महँगो भएको भन्दै प्रदर्शन गरेका छन् ।  उनीहरुले आइतबार काठमाडौंको माइतीघर मण्डलमा  हवाई भाडामा भएको महँगी नियन्त्रणको मागसहित प्रदर्शन गरेका हुन्।

    images

    उनले नेपालको उड्डयन र पर्यटन क्षेत्र अस्तव्यस्त रहेको पनि बताएका छन्।कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डे संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री छन्।नेपालमा हवाई भाडा महँगो हुँदा रोजगारीका सिलसिलामा विभिन्न देश जानुपर्ने मानिसहरू भारत हुँदै जान थालेको पनि बजगाईले बताए।

    images
    images
    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरउन्नती गर्न दैनिक १० घन्टा बन्द गर्दा उडानको चाप छ। हवाई भाडा महँगो हुन थालेको गुनासा आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई यात्रु मारमा नपर्ने गरी टिकट उपलब्ध गराउन पनि निर्देशन गरिसकेको छ। त्यही कारण् पनि भाडा महँगो भए पनि अलि सहज  तरिकाबाट नागरिकलाई सेवा दिन अनुरोध गरेका छन् । 

    प्रकाशित मिति :कार्तिक २५, २०८१ आइतवार - १५:१४:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको