२५ कात्तिक काठमाडौँ । कालिकोटको पलाँतामा जिप दुर्घटना हसदा मानविय क्षती भएको छ । आज आइतबार करिब साढे २ बजे तिर पलाँता गाउँपालिका–७ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो ।
दुर्घटनामा ठूलो रुपमा मानवीय क्षति समेत भएको छ । घटना बारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरीले बताएका छन् ।
यस घटनामा मानवीय क्षती कति भएको भने एकिन छैन । ठूलो रुपमा मानवयि क्षती भएको छ कति भएको छ भने बारे प्रहरी र स्थानियहरुले खोजतलास गरि रहेका प्रहरीले जनाएको छ ।