Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आइसीसी यु–१९ महिला टि–२० विश्वकपको खेलमा  नेपालले थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै

आइसीसी यु–१९ महिला टि–२० विश्वकपको खेलमा  नेपालले थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै

जोईन खबर

२५, कार्तिक २०८१
  • 664
    SHARES
  • आइसीसी यु–१९ महिला टि–२० विश्वकपको खेलमा  नेपालले थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै

    २५ कात्तिक काठमाडौँ । युनाइटेड अरब इमिरेट्स ९युएई० मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको  चौथोँ खेलमा नेपालले थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

    images

    युएईको अजमानस्थित द सेभेन स्टेडियममा आजको खेलमा नेपालले टस जितेर थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।गत बुधबारदेखि सुरु एसिया छनोटमा नेपालको यो चौथौँ खेल हो ।

    images
    images
    images

    नेपालले यसअघि दुई खेलमा जित हासिल गरेको छ भने एक खेलमा पराजित भएको छ । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् ।

    सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ । 

    प्रकाशित मिति :कार्तिक २५, २०८१ आइतवार - १६:०१:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको