Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रास्वपाका सभापति लामिछानेलाई फेरी १३ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति 

रास्वपाका सभापति लामिछानेलाई फेरी १३ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति 

जोईन खबर

२५, कार्तिक २०८१
  • 676
    SHARES
  • रास्वपाका सभापति लामिछानेलाई फेरी १३ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति 

    २५ कात्तिक काठमाडौँ । सहकारी ठगी आरोपमा पक्राउ परेका  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति दिएको छ।   उनलाईसंगठित अपराध आरोपमा कास्की प्रहरीको हिरासतमा रहने छन् ।

    images

    आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।

    images
    images
    images

    उनको आजको बहस पछि अदालतले यस्तो आदेश दिएको हो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा पक्राउ परेका लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :कार्तिक २५, २०८१ आइतवार - १६:१९:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको