Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 कालिकोटमा बोरेलो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

 कालिकोटमा बोरेलो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

जोईन खबर

२५, कार्तिक २०८१
  • 697
    SHARES
  •  कालिकोटमा बोरेलो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

    २५ कात्तिक काठमाडौँ । कालिकोटको पलाँता गाउँपालिकामा आइतबार दिउँसो बोरेलो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

    images

    दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए।उनका अनुसार १२ घाइते भएका छन् ।

    images
    images
    images

    मृतकको पहिचान खुलेको छैन। घटनाबारे थप वितरण आउन बाँकी छ । 

    प्रकाशित मिति :कार्तिक २५, २०८१ आइतवार - १६:४८:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको