Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज काठमाडौँ लगायत प्राय स्थानमा मौसम सफा देखिदै

आज काठमाडौँ लगायत प्राय स्थानमा मौसम सफा देखिदै

जोईन खबर

२६, कार्तिक २०८१
  • 631
    SHARES
  • आज काठमाडौँ लगायत प्राय स्थानमा मौसम सफा देखिदै

    २६ कात्तिक काठमाडौँ । आज काठमाण्डौलगायत देशभरका सबै स्थानमा  मौसम  सफा देखिएको छ ।

    images

    पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेकाले पहाडी भूभागमा आंशिक बदली छ ।कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकरदुई ठाउँमा हल्का वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images

    यसमा गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ । यो बर्ष काठमाडौँमा केही दिन देखि अलि अलि चिसो ुमेत बढेको छ । 

    प्रकाशित मिति :कार्तिक २६, २०८१ सोमवार - १०:२०:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको