Logo

बिहिवार, श्रावण १४ गते २०८३

तनहुँ–१ मा सबै मतदानकेन्द्रमा उपनिर्वाचनको मतदान सुरु

तनहुँ–१ मा सबै मतदानकेन्द्रमा उपनिर्वाचनको मतदान सुरु

जोईन खबर

१०, बैशाख २०८०
  • 670
    SHARES
  • तनहुँ–१ मा सबै मतदानकेन्द्रमा उपनिर्वाचनको मतदान सुरु

    १० बैशाख काठमाडौ।तनहुँ–१ को सबै मतदानकेन्द्रमा उपनिर्वाचनको मतदान सुरु भएको छ । आज  बिहान ७ बजेदेखि ६९ मतदानस्थलका १५२ मतदान केन्द्रमा मतदान सुरु भएको हो ।

    images

    प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले शान्तिपूर्ण रुपमा मतदान भइरहेको जानकारी दिनुभयो । मतदाताहरू बिहानैदेखि मतदानस्थलमा लाइन लागेका छन् । उपनिर्वाचनका लागि तनहुँमा एक लाख ४० हजार २२४ जना मतदाता छन् । एक लाख २३ हजार ३०५ जना मतदाता रहेकाे जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ  ।

     

    प्रकाशित मिति :बैशाख १०, २०८० आइतवार - १०:५१:१३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको