Logo

बिहिवार, कार्तिक १३ गते २०८३

फिल्मी क्षेत्रमा पत्रकारिता गर्ने प्रकाश सुवेदीलाई ज्यान मार्ने धम्की

फिल्मी क्षेत्रमा पत्रकारिता गर्ने प्रकाश सुवेदीलाई ज्यान मार्ने धम्की

जोईन खबर

२६, कार्तिक २०८१
  • 682
    SHARES
  • फिल्मी क्षेत्रमा पत्रकारिता गर्ने प्रकाश सुवेदीलाई ज्यान मार्ने धम्की

    २६ कात्तिक काठमाडौँ । चर्चित टेलिभिजन प्रस्तोता प्रकाश सुवेदीलाई ज्यान मार्ने धम्की आएको छ । केही दिन यतादेखि लगातार धम्की आएपछि सुवेदीले नेपाल प्रहरीमा समेत यसबारे उजुरी दिएका छन् ।

    images

    प्राइभेट नम्बरबाट ४–५ दिनदेखि धम्की आइरहेको पत्रकार प्रकाश सुवेदीले बताए । उनका अनुसार तलाईं मार्ने दुई करोड रुपैयाँ सुपारी लिएको छु । तेरो परिवार को–को कहाँ छ मलाई सबै थाहा छ  समेत भनेको छ ।

    images
    images
    images

    उनले हालसम्म आफूलाई कसले ज्यान मार्ने सुपारी दियो भन्ने अवस्थामा नरहेको पनि बताए । फिल्म क्षेत्रकै साथीहरूले सुपारी दिए भन्ने मलाई लाग्दैन किनभने दुई करोडले त फिल्म नै बन्छ ।

    फेरि म व्यापारी पनि होइन, मलाई मारेर केही हासिल हुँदैन । उनले आफूलाई आएको धम्बीबारे पत्ता लगाउने काम भइरहेको बताए । उनले आफूलाई धम्की दिने व्यक्तिले विनोद चौधरीको नाम लिने गरेको बताए ।

    प्रकाशित मिति :कार्तिक २६, २०८१ सोमवार - १३:३६:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको