Logo

बिहिवार, कार्तिक १३ गते २०८३

धादिङमा बोलेराले पैदलयात्रुलाई ठक्कर दिदा एक जनाको मृत्यु

धादिङमा बोलेराले पैदलयात्रुलाई ठक्कर दिदा एक जनाको मृत्यु

जोईन खबर

२६, कार्तिक २०८१
  • 706
    SHARES
  • धादिङमा बोलेराले पैदलयात्रुलाई ठक्कर दिदा एक जनाको मृत्यु

    २६ कात्तिक काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ डार्केफाटमा बोलेराले पैदलयात्रुलाई ठक्कर दिदा एक जनाको ज्यान गएको छ ।

    images

    ताल्तिबाट मलेखु जादै गरेको बा २० च १९९९ नम्बरको बोलेरोले ठक्कर दिदा बेनीघाट–२ की १९ वर्षिय अनिशा मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए ।

    images
    images
    images

    त्यसैगरि, २६ वर्षिय प्रशंसा मिजार घाइते भएकी छिन् । चालक गोपी बहादुर ठकुरी र बोलेरो प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।

     

    प्रकाशित मिति :कार्तिक २६, २०८१ सोमवार - २०:३७:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको