Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 सरकारले निर्देशन दिएपछि नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक  सुरु

 सरकारले निर्देशन दिएपछि नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक  सुरु

जोईन खबर

२७, कार्तिक २०८१
  • 811
    SHARES
  •  सरकारले निर्देशन दिएपछि नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक  सुरु

    २७ कात्तिक काठमाडौँ । विभिन्न उद्योगकोमा  काटिएका विद्युत् लाइन २४ घण्टाभित्र जोड्न नेपाल सरकारले  नेपाल विद्युत् प्राधिकरणको निर्देशन दिएको छ ।

    images

    उक्त निर्देशनको आधारमा आज नेपाल विद्युत् प्राधिकरणको आकस्मित बोर्ड बैठक राखिएको हो । बैठक आज बिहान ११ः३० बजेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले  बैठक बोलाएका हुन् ।

    images
    images
    images

    उक्त बैठकबाट लाइन जोड्ने वा नजोड्ने निर्णय गरिनेछ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले ऊर्जा मन्त्रालयलाई २४ घण्टाभित्र लाइन जोड्ने व्यवस्था गर्न निर्देशन दिएको थियो ।

    प्रकाशित मिति :कार्तिक २७, २०८१ मंगलवार - १०:५९:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको