Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दोषी ठहर भएका पूर्वमन्त्री  मनाङेलाई  अदालत लगिदै

दोषी ठहर भएका पूर्वमन्त्री  मनाङेलाई  अदालत लगिदै

जोईन खबर

२७, कार्तिक २०८१
  • 718
    SHARES
  • दोषी ठहर भएका पूर्वमन्त्री  मनाङेलाई  अदालत लगिदै

    २७ कात्तिक काठमाडौँ । काठमाडौं उपत्यका सितापाइलाबाट आज बिहान पक्राउ परेका गण्डकी प्रदेशसभाका सदस्ष तथा प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पउनलाई केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०बाट अदालततर्फ  लगिएको हो ।

    images

    काठमाडौं सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट उनलाई सीआईबीको टोलीले आज बिहान पक्राउ गरेको थियो ।मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरे न्यायाधीश डा।

    images
    images
    images

    नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत ९हालको उच्च अदालत० पाटनले गरेको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । त्यस पछि अदालतले मनाङेविरुद्ध पक्राउ पुर्जी जारी गरि आज पक्राउ गरेको हो । 

    प्रकाशित मिति :कार्तिक २७, २०८१ मंगलवार - १४:००:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको