Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले मन्त्रालय विभाजन गर्ने निर्णय

बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले मन्त्रालय विभाजन गर्ने निर्णय

जोईन खबर

२७, कार्तिक २०८१
  • 709
    SHARES
  • बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले मन्त्रालय विभाजन गर्ने निर्णय

    २७ कात्तिक काठमाडौँ । बागमती प्रदेश सरकारको आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय विभाजन गर्ने निर्णय गरेको छ ।

    images

    मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय विभाजन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।मुख्यमन्त्री बहादुरसिंह लामाले सरकार गठन भएको साढे ३ महिनामा मन्त्रालय फुटाएर १४ वटा पुर्‍याएका छन् ।

    images
    images
    images

    शपथ लिएको १११ दिनदेखि बिना विभागीय रहेका काँग्रेसका मन्त्री मदुकुमार श्रेष्ठलाई जिम्मेवारी दिन संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय फुटाइएको हो ।  मन्त्रिपरिषद्ले श्रेष्ठलाई जिम्मेवारी तोक्ने निर्णय भने मन्त्रिपरिषद्ले नगरेको बताइएको छ ।

    प्रकाशित मिति :कार्तिक २७, २०८१ मंगलवार - १५:२१:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको