२८ कात्तिक काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई बयानको लागि आज दोस्रो दिनको जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देही उपस्थित गराइ सकेका छन् ।
जिल्ला अदालतमा हिजो देखि गरेको बयान नसकिए पछि साझा स्थागित गरि अहिले फेरी पुन बयानको लागि लामिछानेलाई जिल्ला सरकारी कार्यालय लागिएको हो ।
बुटवलमा सुपिम सहकारी गठी प्रकरणको थप अनुसन्धान तथा बयानका लागि लामिछानेलाई कास्कीबाट हिजो रुपन्देही ल्याएको थियो ।
सुपिम सहकारी रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको भन्दै लामिछानेविरुद्ध सङ्गठित ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ । हिजो बयान पुरा नहुनाले आज पनि तेही बिषयमा निरन्तर बयान चल्ने छ ।