Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले  आज  दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दै

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले  आज  दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दै

जोईन खबर

२८, कार्तिक २०८१
  • 535
    SHARES
  • प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले  आज  दिउँसो २ बजे  पत्रकार सम्मेलन गर्दै

    २८ कात्तिक काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन  गर्दै छन् ।

    images

    घिसिङले नेपाल विद्युत् प्राधिकरणको सभाहलमा दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।घिसिङले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा उद्योगीसँग बक्यौता रकम उठाउनुपर्ने अडान लिँदै आएका थिए ।

    images
    images
    images

    महसुल भुक्तानी नगरेपछि प्राधिकरणले कार्तिक ८ गते ३४ ठुला उद्योगको लाइन काटेको थियो ।

    त्यसमध्ये ६ उद्योगले किस्तामा महसुल बुझाउन थालेपछि प्राधिकरणले यसअघि नै लाइन जोडिसकेको थियो।यसैबिच  मन्त्रिपरिषद् र प्राधिकरणको बोर्ड बैठकले लाइन जोड्ने निर्णय गरेपछि प्राधिकरणले उद्योगहरूमा लाइन जोड्न सुरु गरेको छ । 

    प्रकाशित मिति :कार्तिक २८, २०८१ बुधवार - ११:४९:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको