Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि चौधरीलाई उम्मेदवार बनाउने निर्णय 

कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि चौधरीलाई उम्मेदवार बनाउने निर्णय 

जोईन खबर

२९, कार्तिक २०८१
  • 673
    SHARES
  • कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि चौधरीलाई उम्मेदवार बनाउने निर्णय 

    २९ कात्तिक काठमाडौँ ।  नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि पार्टीबाट टीका चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।पार्टीको जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारीका लागि जिल्ला समन्वय समितिका प्रमुखको उम्मेदवारका लागि चौधरीको नाम सर्वसम्मतले सिफारिस गरेको हो ।

    images

    प्रमुख पदको उम्मेदवारका लागि सिफारिस हुनुभएका भुल कैलारी गाउँपालिका वडा नं २ को दलित महिला सदस्यको वडा सदस्यमा निर्वाचित हुनुभएको नेपाली कांग्रेसका जिल्ला सचिव नृपबहादुर सुनारले बताउनुभयो ।

    images
    images
    images

    अध्यक्षका लागि आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुने तय भएको छ ।सो निर्वाचनमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनिधिले मतदान गर्न पाउने छन् ।

    प्रकाशित मिति :कार्तिक २९, २०८१ बिहिवार - १५:४९:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको