Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कैलालीकी एक महिला साइबर अपराधको आरोपमा पक्राउ 

कैलालीकी एक महिला साइबर अपराधको आरोपमा पक्राउ 

जोईन खबर

२९, कार्तिक २०८१
  • 676
    SHARES
  • कैलालीकी एक महिला साइबर अपराधको आरोपमा पक्राउ 

    २९ कात्तिक काठमाडौँ । कैलालीकी एक महिला साइबर अपराधको आरोपमा पक्राउ परेकी छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१३ की कुमारी जानकी पक्राउ परेकी हुन् ।

    images

    जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा उनलाई सुर्खेतबाट पक्राउ गरी केन्द्रीय साइबर ब्यूरो ल्याइएको छ ।

    images
    images
    images

    पक्राउ परेकी महिलाविरुद्ध साइबर अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए ।

    उनले सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको आरोप छ । पीडित महिलाले ब्यूरोमा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

     

    प्रकाशित मिति :कार्तिक २९, २०८१ बिहिवार - १६:४६:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको