Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज देशका सबै स्थानमा मौसम सफा रहने

आज देशका सबै स्थानमा मौसम सफा रहने

जोईन खबर

३०, कार्तिक २०८१
  • 508
    SHARES
  • आज देशका सबै स्थानमा मौसम सफा रहने

    ३० कात्तिक काठमाडौँ । हाल देशभर पश्चिमी  तथा पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    images

    गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको विभागले जनाएको छ । साथै तराईका केही भागमा भने बाक्लो हुस्सु लागेको छ ।

    images
    images
    images

    विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहने छ ।

    त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा नै रहने छ ।

    प्रकाशित मिति :कार्तिक ३०, २०८१ शुक्रवार - १०:५५:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको