Logo

बिहिवार, कार्तिक १३ गते २०८३

देशभरका केही प्रदेशमा हल्का बर्षाको सम्भावना

देशभरका केही प्रदेशमा हल्का बर्षाको सम्भावना

जोईन खबर

३, मंसिर २०८१
  • 640
    SHARES
  • देशभरका केही प्रदेशमा हल्का बर्षाको सम्भावना

    ३ मंसिर काठमाडौँ । देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको छ ।

    images

    हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images

    आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी र गण्डकी प्रदेशका पहाडी भू(भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    प्रकाशित मिति :मंसिर ३, २०८१ सोमवार - ११:०३:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको