Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पूर्वसभामुख ढुंगानाको शवमा प्रधानमन्त्री ओलीले राष्ट्रिय झन्डा ओढाए

पूर्वसभामुख ढुंगानाको शवमा प्रधानमन्त्री ओलीले राष्ट्रिय झन्डा ओढाए

जोईन खबर

३, मंसिर २०८१
  • 607
    SHARES
  • पूर्वसभामुख ढुंगानाको शवमा प्रधानमन्त्री ओलीले राष्ट्रिय झन्डा ओढाए

    ३ मंसिर काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले  पूर्वसभामुख दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    images

    प्रधानमन्त्री ओलीले ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्रीहरू, मन्त्री, सांसद, विभिन्न राजनीतिक दलका नेता, आफन्तजन लगायत सहभागी छन् ।

    images
    images
    images

    आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । मन्त्रिपरिषद बैठकले ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । त्यसै दिन आज नेपाल सरकारले देशभर सार्वजानिक विदा दिएको  छ ।

     

    प्रकाशित मिति :मंसिर ३, २०८१ सोमवार - १२:४८:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको