३ मंसिर काठमाडौँ । नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन(एएलजेड’ ९मकालु० आजदेखि पुनः नियमित उडानमा जाने भएको छ ।
जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो । अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि(चेकको मर्मतसम्भारपछि जहाज आइपुगेको छ ।
जहाज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थिया ।
आज बेलुकाबाटै उडान सुरु हुनेछ ।उक्त जहाजसहित निगमका चारवटै जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान गर्ने भएको छ ।