Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ग्यास बुलेटको ठक्कर बाट मृत्यु हुने महिला गण्डकी गाउँपालिकाको

ग्यास बुलेटको ठक्कर बाट मृत्यु हुने महिला गण्डकी गाउँपालिकाको

जोईन खबर

३, मंसिर २०८१
  • 703
    SHARES
  • ग्यास बुलेटको ठक्कर बाट मृत्यु हुने महिला गण्डकी गाउँपालिकाको

    ३ मंसिर काठमाडौँ । पृथ्वी राजमार्ग सडक खण्ड चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुलेको छ । घटनामा मृत्यु हुने गोरखाको गण्डकी गाउँपालिका-६ की ४५ वर्षीया सीता प्रजा रहेकी इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रहरी निरीक्षक निरला भण्डारी बताए ।

    images

    चितवनको नारायणगढबाट काठमाडौं जादै गरेको ग्यास बुलेटको ठक्करबाट घटनास्थलमै उनको मृत्यु भएको थियो ।दुर्घटनापछि स्थानीयले आधा घण्टा बाटो अवरुद्ध पारेका थिए ।जिल्ला प्रहरी कार्यालय चितवनबाट आएको डीएसपी ज्ञानकुमार महतोको टोलीले अवरुद्ध बाटो खुलाएको हो ।

    images
    images
    images

    अहिले त्यस स्थानमा सवारीहरु चलि सकेको छ । दुर्घटनामा ज्यान गुमाउनेलाई क्षेती पूर्ती दिने  सहमति भएको छ । कति दिने भने कुरा खुल्न बाकी छ । 

    प्रकाशित मिति :मंसिर ३, २०८१ सोमवार - १५:४९:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको