Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हुग्दीखोला नजिकैबाट त्रिुशलीमा  १२ चक्के ट्रक खस्यो

हुग्दीखोला नजिकैबाट त्रिुशलीमा  १२ चक्के ट्रक खस्यो

जोईन खबर

४, मंसिर २०८१
  • 610
    SHARES
  • हुग्दीखोला नजिकैबाट त्रिुशलीमा  १२ चक्के ट्रक खस्यो

    ४ मंसिर काठमाडौँ । त्रिशुली नदीमा चामल बोकेको ट्रक खसेको छ । आज बिहान नवलपरासीबाट चामल बोकेर काठमाण्डौ आउदै  गरेको लु २ ख ३५० नम्बरको १२ चक्के ट्रक धादिङ्गको बेनिघाट रोराङ्ग गाउपालिका वडा नं १० स्थित हुग्दीखोला नजिकैबाट त्रिुशलीमा खसेको हो ।

    images

    विहान ५ बजे भएको दुर्घटनामा ३ जनाको सकुशल उद्वार गरी काठमाण्डौ उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ । त्रिशुलीमा ट्रकको केही भागमात्र देखिएको अवस्थामा रहेको छ ।

    images
    images
    images

    घटना बारे अनुसन्धान भई रहेको प्रहरीले बताए । 

     

    प्रकाशित मिति :मंसिर ४, २०८१ मंगलवार - १०:१५:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको