Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 चिर्पट प्रहार गरि श्रीमातीले श्रीमानको हत्या

 चिर्पट प्रहार गरि श्रीमातीले श्रीमानको हत्या

जोईन खबर

४, मंसिर २०८१
  • 523
    SHARES
  •  चिर्पट प्रहार गरि श्रीमातीले श्रीमानको हत्या

    ४ मंसिर काठमाडौँ । रुकुम पश्चिममा एक महिलाले चिर्पट प्रहार गरि आफ्नै श्रीमानको हत्या गरेकी छिन्। चौरजहारी नगरपालिका वडा न २ निवासी ३२ वर्षीया दीपा कुमालले आफ्ना श्रीमान ४० वर्षीय मधु कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ।

    images

    दीपाले मधुको टाउकोमा चिर्पटले हानेर हत्या गरेकी प्रहरी अनुसन्धानले बताएको हो । गएराति  घरायसी विवादको कारण दीपाले चिर्पटले हानेर मधुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

    images
    images
    images

    मृतकका छोरा खिम कुमालले घटनाको जानकारी प्रहरीलाई दिएका थिए। घटना बारे थप अनुसन्धान भई रहेको छ । 

    प्रकाशित मिति :मंसिर ४, २०८१ मंगलवार - १०:३७:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको