Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जनकपुर बोल्टस्को जर्सी सार्वजनिक

जनकपुर बोल्टस्को जर्सी सार्वजनिक

जोईन खबर

४, मंसिर २०८१
  • 592
    SHARES
  • जनकपुर बोल्टस्को जर्सी सार्वजनिक

    ४ मंसिर काठमाडौँ । जनकपुर(नेपाल प्रिमियर लिग एनपीएल को फ्रेन्चाइज टोली जनकपुर बोल्टस्ले आधिकारिक जर्सी सार्वजनिक गरेको छ ।

    images

    मधेश प्रदेश खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवाल र जनकपुर बोल्ट्सका खेलाडी आशिफ शेखले संयुक्त रुपमा जनकपुरमा सोमबार साझ  जर्सी अनावरण  गरेका  हुन ।

    images
    images
    images

    ko5.jpg

    जर्सी सार्वजनिक गर्दै मन्त्री जयसवालले मधेश प्रदेशको माटोले अन्र्तराष्ट्रिय खेलाडी देशलाई दिएको उल्लेख गर्दै एनपीएलमा जनकपुर बोल्टसले सफलता पाउने बताए ।जनकपुर बोल्टस्का जीएम निरोज खतिवडालले जनकपुरक बोल्ट्सको जर्सी मधेशको ८ वटै जिल्लाको भावना र उमंग रहेको बताए ।

    ko6.jpg

    जर्सी अनावरण कार्यक्रममा जनकपुर बोल्टस्ले यु(१९ महिला क्रिकेट टिमकी कप्तान पुजा महतोलाई फेस अफ बोल्ट्स् घोषणा गरेको छ । जनकपुरमा सोमबार साझ आयोजित जर्सी अनावरण कार्यक्रममा जनकपुर बोल्ट्सले कप्तान महतोलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको छ ।

    प्रकाशित मिति :मंसिर ४, २०८१ मंगलवार - ११:१२:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको