Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भक्तपुर अस्पतालले  प्रत्येक मंगलबार मोतिविन्दुको शल्यक्रिया कार्य सुरु गर्ने 

भक्तपुर अस्पतालले  प्रत्येक मंगलबार मोतिविन्दुको शल्यक्रिया कार्य सुरु गर्ने 

जोईन खबर

४, मंसिर २०८१
  • 595
    SHARES
  • भक्तपुर अस्पतालले  प्रत्येक मंगलबार मोतिविन्दुको शल्यक्रिया कार्य सुरु गर्ने 

    ४ मंसिर काठमाडौँ । भक्तपुर अस्पतालले मोतिविन्दुका शल्यक्रिया सेवा सुरु गरेको छ । अस्पतालले आजदेखि उक्त सेवा प्रारम्भ गरेको हो ।

    images

    उनीहरुले अब प्रत्येक मंगलबार मोतिविन्दुको शल्यक्रिया गरिने अस्पतालकी कार्यकारी निर्देशक डा। सुमित्रा गौतम जानकारी दिनु भयो ।

    images
    images
    images

    अस्पतालले आँखाका बिरामीलाई बहिरंग सेवा उपलब्ध गराउँदै आएको थियो ।  प्रदेश सरकारले उपकरण प्रदान गरेपछि सेवा सञ्चालन भएको हो ।

    बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशको १३ वटा प्रादेशिक अस्पतालमध्ये भक्तपुर अस्पतालमा आँखाको शल्यक्रिया सेवा विस्तार  भएको  हो 

    प्रकाशित मिति :मंसिर ४, २०८१ मंगलवार - १२:२७:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको