Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रिय सरोकार समितिको बैठक सुरु

राष्ट्रिय सरोकार समितिको बैठक सुरु

जोईन खबर

४, मंसिर २०८१
  • 607
    SHARES
  • राष्ट्रिय सरोकार समितिको बैठक सुरु

    ४ मंसिर काठमाडौँ । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ ।

    images

    बैठक बिहान ११ बजे सिंहदरवारमा सुरु भएको हो ।

    images
    images
    images

    आजको बैठकमा समितिको वार्षिक कार्ययोजना कार्यान्वयन अवस्था र विविध सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

    प्रकाशित मिति :मंसिर ४, २०८१ मंगलवार - १२:३७:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको